काठमाडौं – सात जना बिरामीमा कोरोना भाइरस पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । केन्द्रले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जानकारी दिएको छ । अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल…