मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हुनसक्छ हृदयघात, कसरी जोगिने ?

कुनैपनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्यासमेत हुने गर्दछ । कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया) समस्या, मुटुले पर्याप्त रुपमा काम गर्न नसक्ने अवस्था (हार्ट फ्लेयर) समेत हुने गरेको देखिन्छ । मुटुको…