उदयपुर– श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ रहेका छन् । मंगलबार साँझ उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ । त्रिवेणी नगरपालिका–६ जलजलेमा…