भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या,छोराछोरी घाइते

कैलाली - कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा श्रीमानले श्रीमतीको हत्या गरेकाे प्रहरीले जानकारी दिएकाे छ । गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले अन्दाजी ३२ वर्षीया श्रीमती ललिता नाम्जाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ…