ब्युटी प्याजेन्ट बलात्कार प्रकरण : आरोपी मनोज पाण्डे पक्राउ

काठमाण्डु - आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको बताएकी छन् । यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख…