अछाममा सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने युवतीलाई साढे ३ बर्ष जेल

काठमाण्डु – सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने एक युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाइएको छ । मंगलबार जिल्ला अदालत अछामले बलात्कारको झुठ्ठो आरोप लगाउने कमलबजार नगरपालीकाकी १९ बर्षीय युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाएको हो । ति किशोरीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० बर्षीय नन्दराम खनालले जबरजस्ती गरेको भन्दै…