ई–पासपोर्टमा पनि दलालको चलखेल, तीन जना पक्राउ

काठमाण्डु – राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–७ सिन्धुपाल्चोक घर भई काठमाण्डुको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका–११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत बस्ने ३६ वर्षीय यम बहादुर थापा मगर…