काठमाण्डु – काठमाण्डु जिल्ला अदालतले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई बुधबार न्यायधिश राजकुमार कोइरालाको एकल इजलाशले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अन्य १० जना भने धरौटीमा रिहा भएका छन् । काठमाण्डु…