काठमाडौं– भारतको सिक्किममा बसेर बेटिङ लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले विरोध जनाएको छ। दिल्ली प्रहरीले शनिबार उनलाई इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ गरेको थियो। दुबईबाट दिल्ली एयरपोर्ट झरेका बेला उनलाई पक्राउ गरिएको हो। तर, नेपाल तरुण दलले विनासर्त दावा लामाको रिहाइको माग गरेको छ। शनिबार दलद्वारा जारी…