काठमाडाैं– सुन तस्करी र सनम शाक्य हत्याको संगठित अपराधका आरोपी ३० जनाको उच्च अदालत बिराटनगरमा बिहीबार पेशी तोकिएको छ। सुनसरीको झुम्का कारागारसहित मोरङ कारागार र केन्द्रीय कारागारमा बन्दी रहेका अभियुक्तहरुले फरक–फरक मितिमा निवेदन दिएका थिए। मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले पूर्पक्षका लागि थुनामा रहेका पूर्व डिआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी र…