काठमाण्डु – प्रहरीले काठमाण्डु र सुर्खेतबाट जुवातास खेल्दाखेल्दै १६ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डु म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी…