धनुषा – प्रहरीले स्रोत नखुलेको रकमसहित धनुषाबाट २ जनालाई पक्राउ गरेको छ । शहीदनगर नगरपालिका–३ यदुकूहाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा छन् । इलाका…