पालिकाका पूर्वअध्यक्ष साहसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी

रौतहट – रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहसहित ४ जनालाई पक्राउ पुर्जी जारी भएको छ । जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो । गाउँपालिकाका पूर्वअध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठमाण्डुका नापी अधिकृत सञ्जय साह, काठमाण्डुको नागार्जुन–४ बस्ने विमलादेवी श्रेष्ठ र उनका छोरा…