काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका नाममा बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारेको र अन्तत: विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । कार्यालयका अनुसार भक्तपुर…