कुटपिटको आरोपमा पोखरा महानगरका वडाध्यक्ष पक्राउ

पोखरा – कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । कर्मचारी र व्यवसायीमाथि कुटपिट गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराको ढिकीडाँडाबाट पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार मुद्दामा थुना अनुमति लिएर अनुसन्धान हुने जानकारी दिए । वडाध्यक्ष पराजुलीले मंगलबार दिउँसो पोखरा…