अवैध सुन लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

काठमाण्डु-अवैध रुपमा ल्याइएको सुन लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँको टोखा नगरपालिका–१ झोर बस्दै आएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई…