‘लोरेन्स बिस्नोई हुँ’ भन्दै भारु ५ करोड फिरौती माग्ने राम बहादुर पक्राउ

काठमाण्डु– सामाजिक संजाल ह्वाट्स एपमार्फत फिरौती माग्ने एक जना पक्राउ परेका छन् । ह्वाट्स एपमार्फत ५ करोड भारतीय रूपैयाँ फिरौती माग्ने कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्री पक्राउ परेका हुन् । राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफू लोरेन्स बिस्नोई र…