अभिनेत्री ऋचा र निर्देशक शंकरविरुद्ध ठगी आरोपमा उजुरी

काठमाण्डु – अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध ठगीको आरोपमा उजुरी परेको छ । काठमाडौं प्रहरी परिसरमा उनीहरूविरुद्ध ठगीको उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ । ‘अमेरिका लगिदिन्छु भनेर…