लमही - दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका-९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३-१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। सो दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु…