गुडिरहेको माइक्रोमाथि रुख खस्दा ७ जना यात्रु घाइते

काठमाण्डु– धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो। पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । उनीहरुको परिचय खुलिसकेको छैन । माइक्रो…