उदयपुर– उदयपुरमा मिनिबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ। गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो त्रियुगा नगरपालिका ६ चुरे वनस्थित सडकमा दुर्घटना हुँदा अरु १७ जना घाइते भएका छन्। दुर्घटनामा काठमाडौँ महानगरपालिका ५ की ५० वर्षीया गिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको…