धनकुटामा बोलेरो गाडी भीरबाट खस्याे

काठमाण्डु– धनकुटामा बोलेरो गाडी भीरबाट खसेको छ। संखुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्‍बर ६ फोक्लेन टापुमा ब्रेक फेल भएर भीरबाट खसेको हाे । गाडी भीरबाट करिब ९० मिटर तल खसेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गाडीमा चालकसहित १० जना सवार थिए। त्यसमध्ये दुई जना…