बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

एजेन्सी– भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो । प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भने, “गएराति…