काठमाण्डु– कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान बसमा आगलागी भएको हो । काठमाण्डुबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो । बस पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन्…