रुकुम पश्चिममा जिप दुर्घटना : ७ जनाको मृत्यु १० घाइते (नामावली)

काठमाण्डु- रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य १० घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए। मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट…