छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाण्डु - मुगु,नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)मा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मुगु, छाँयानाथ रारा नगरपालिका-६ गोब्रेघाटस्थित सडकमा भे.१ त ६५६९ नम्बरको ट्रयाक्टरको ट्रलीबाट खसेर सोही नगरपालिका-७ पिना बस्ने ४८ वर्षीय पुन्य बहादुर बमको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी (पूर्व)…