दुर्घटना
साँघुरा पुलका कारण दुर्घटना वृद्धि

परासी – भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै साँघुरो र

सिन्धुलीबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा दुर्घटना, एकको मृत्यु

सिन्धुली – बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट शुक्रबार यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये

हेलिकप्टर दुर्घटना : अल्टिच्युटद्वारा दु:ख व्यक्त (प्रेस विज्ञप्ती सहित)

काठमाडौं –गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको 9N-ALS दर्ता चिन्ह भएको H-125 ( AS 350 B3e ) हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको प्रति अल्टिच्युट एयरले समवेदना प्रकट

ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

चितवन  – पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा