भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा एकजनाको मृत्यु, तीन घाइते

भक्तपुर - पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु…