काठमाडौं - रुपन्देही, तिलोत्तमा नगरपालिका-३ बस्ने ४० वर्षीय धन बहादुर आलेको साइकलबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही वडास्थित पन्ध्रबिगाहा भन्ने ठाउँमा साइकलबाट लडेर गम्भीर घाइते भएका आलेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ, बुढीगंगा गाँउपालिका-३ स्थित गोकुवा चोकमा को.२ च २८८२ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सुनसरी बर्जु…