सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सेनाको एमआई-१७ हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक - सिन्धुपाल्चोको इन्द्रावती गाउँपालिका १० मा बस दुर्घटनामा घाइते २३ जनालाई नेपाली सेनाको एमआई-१७ र  एक निजी कम्पनीको हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको छ । नेपाली सेनाको एमआई-१७ र अर्का निजी कम्पनीको हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो ।सेनाको हेलिकोप्टरबाट १३ जनालाई ल्याइएको छ भने निजी कम्पनीको हेलिकोप्टबार १० जनलाई ल्याइएको छ । उनीहरुलाई काठमाडौंको…