बैतडीको बागाबगरमा बस दुर्घटना पांच जना घाईते

बैतडी - महाकाली राजमार्ग अन्तर्गत बैतडीको डिलाशैनी–६ बागाबगरमा मंगलबार बिहान बस दुर्घटना हुंदा पाच जना घाइते भएका छन् । कैललीको अत्तरियाबाट गन्नाका लागी छुटेको ना ५ ख ८११७ नं को पवनदुत यातायातको बस बिहानै बागाबगरमा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरु बैतडीको सिगास गाउंपालिका ९ का ३ वर्षीय हार्दिक चन्द , २७ वर्षीय…