काठमाण्डु – एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा खाल्डो परेपछि बन्द भएका उडान अवतरण सुचारु भएका विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए । उनले हाललाई विमानस्थलको सेवा सुचारु भएको जानकारी दिए। धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिएको थियो ।…