काठमाण्डु- कोशी पर्यटन वर्ष २०८२ बुधबार सुरु हुँदैछ । गत असोजमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरेको ७ महिनापछि बुधबार उद्घाटन गर्न लागिएको हो । कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन भन्दै कोशी सरकारले पर्यटन वर्ष मनाउन लागेको हो । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङमा फैलिएको लालीगुराँसको राजधानी टीएमजेबाट पर्यटन वर्षको…