त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालन हुने

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउँदै छ । पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढ्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थल गत कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १०…