प्रमुख समाचार
जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह रिहा

जनकपुरधाम – जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ

नेपालको इज्जत राख्न म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह

म्यानमार – म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपती विद्यादेवी भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी छन् । सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा

राष्ट्रपति भण्डारी जापान जाने, नयाँ राजाको राज्याभिषेकमा सहभागी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन् । हाल म्यानमारमा रहेकी भण्डारी त्यतैबाट जापान जान लागेकी हुन् । उनी जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक

नुवाकोटको बिदुरलाई प्रदेश ३ को राजधानी बनाऊः प्रकाशचन्द्र लोहनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रदेश ३ को राजधानीका लागी नुवाकोट उपयुक्त हुने विचार व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लोहनीले नुवाकोटलाई प्रदेश

भारतीय र चिनियाँ सरकारले नेपाली सेनालाई सहयोग गरेकै छः प्रवक्ता बाँस्कोटा

काठमाडौं – सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित