थाइल्याण्डमा प्रधानमन्त्री ओलीको स्वागत (तस्बिरहरू)

काठमाण्डु - थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी छिन् । त्यस क्रमममा थाइ सेनाले प्रधानमन्त्री ओलीको सम्मानमा गार्ड अफ अनर पनि दिएको छ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय