जंगीअड्डामा सेनाले मनायो राष्ट्रसंघ दिवस (तस्बिरहरू)

कठमाण्डु-नेपाली सेनाले आज विशेष कार्यक्रम गरी संयुक्त राष्ट्रसंघ दिवस मनाएको छ । सेनाको मुख्यालय जंगी अड्डामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना र विपद् व्यवस्थापनमा राष्ट्रसंघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा नेपाली सेनाले मार्चपास गर्नुका साथै…