काठमाण्डु- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुलेसँगै काठमाण्डुमा युवाहरूको भीड देखिएको छ । शुक्रबार भद्रकालीस्थित काठमाण्डु प्रहरी परिसरमा निर्वाचन प्रहरीको आवेदन दिनका लागि युवाहरू लामो लाइन देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ म्यादी प्रहरी…