मनाङको ताजे गाउँस्थित जंगलमा लागेको आगो नेपाली सेनाले निभायो(तस्वीरसहित)

काठमाण्डु – हिमाली जिल्ला मनाङको नासों गाउँपालिका, वडा नं. ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रण गर्न नेपाली सेनाको टोली सफल भएको छ । सेनाको रणदल गुल्मबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको हो । अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण…