आकाशबाट यस्तो देखियो बागलुङको बुर्तिबाङ बजार (फोटो फिचर)

काठमाण्डु - बुर्तिबाङ बजार बागलुङको दोस्रो व्यापारिक केन्द्र हो । यो बजार पर्यटकीय र व्यापारिक दुवै हिसाबमा चलायमान छ। बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ । नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमुना सहर बनाउने गरी सरकारले सूचीकृत गरेको बजार पनि हो। यहाँको व्यापारसमेत फस्टाउँदो छ। ढोपाटन…