काठमाण्डु– लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको…