काठमाण्डु– पल शाह अभिनित फिल्म 'महाराजधिराज' को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । पोस्टरमा २ लुक्स देखाइएको छ । अघिल्लो तिर एक युवक 'न्युड' अवस्थामा बसेका छन् भने पछिल्लो तिर उनी सँगै अर्का एक राजर्षि पहिरनमा उभिएका छन् । यी दुवै पात्रमा पल शाह रहेका…