आजदेखि एसइई, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाण्डु - माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहीबार बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ। चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस…