मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा. प्रतीक बछार

काठमाण्डु - नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी जीवनशैली र आर्थिक अनिश्चितताले दैनिक जीवनलाई सजिलो मात्र बनाएको छैन, यसले मानसिक दबाब पनि उत्तिकै बढाएको छ । यही परिवेशमा मानसिक स्वास्थ्य अहिले सार्वजनिक बहसको प्रमुख विषय बन्न थालेको छ । परामर्शदाता एवं मनोचिकित्सक डा।प्रतिक बछारका अनुसार नेपाल आधुनिक हुँदै जाँदा…