सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामीको संख्या वृद्धि

काठमाण्डु – विगत ५ वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् । सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक हिरादेवी निरौलाले ५ वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७…