राष्ट्रसंघमा नेपालको प्रस्ताव पारित

काठमाण्डु - संयुक्त राष्ट्रसंघले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघीय महासभाले नेपालको प्रस्ताव पारित गरेपछि अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा आरोग्य दिवस मनाइनेछ । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित हुनु महत्त्वपूर्ण कूटनीतिक उपलब्धि रहेको बताए । उनले विश्वभर सुदृढ र दिगो…