शुक्रबार २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७७७ र एन्टिजेन विधिबाट १ हजार १९५ जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १८ हजार ५७८…