काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले चलचित्र ‘कालापनी’ हेरेका छन् । प्रधानसेनापतिसहितको टोलीले रिलिज नहुँदै उक्त चलचित्र हेरेका हुन् । प्रधानसेनापति थापाले चलचित्रको प्रशंसा गरेका छन् । उनले नालापानीले नेपालको रक्षाका लागि पूर्खाले गरेको योगदान बिर्सन नसकिने बताए । ‘राष्ट्रको रक्षा लागि सेनाले मात्र नभएर सेना र जनता दुबैले सहकार्य गर्ने हो भने असम्भव केही पनि…