भिटेनको कन्सर्ट : आज भक्तपुर तताउँदै

भक्तपुर – भक्तपुरको महेश्वरीमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ । आज (मंसिर २०) गते शुक्रबार हुन लागेको भिटेनको यो कन्सर्ट भक्तपुरमा पहिलो कन्सर्ट हो । ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा हुने कन्सर्टमा विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहने छ । कार्यक्रममा भिटेनसँगै गायक सरोज लामिछाने, संन्जिब वाइवा, अमिर…