‘फेसअफ प्लस टु २०१९’ : मनिता चौलागाईं र ब्रुकिन थापाले जिते उपाधी

काठमाडौं – ‘फेसअफ प्लस टु २०१९’को उपाधि युवतीतर्फ इन्साईट भिजन कलेजकी मनिता चौलागाईं र युवातर्फ जेएमसी कलेजका ब्रुकिन थापाले जितेका छन् । ग्रेस इन्टरनेश्नलले राजधानीकोे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘फेसअफ प्लस टु २०१९’को अन्तिम प्रतिस्पर्धामा युवातर्फ लुम्बिनी कलेजका समिर दाहालले फष्ट रनरअप र इन्साईट भिजनका आकाश बुढाथोकीले सेकेण्ड रनरअपको उपाधि चुम्न सफल भए भने…